परिवार अलपत्र छाडेर फरार

0
127

जिल्ला बर्दिया, बनगाई गाउँपालिका ९, निवासी तपबहादुर परियारका छोरा विजय नेपालीले आफ्नी श्रीमति राधिका नेपाली वर्ष र साथमा अन्दाजी ४ वर्षकी छोरी भारतको नदियाड शेरखण्ड तलाबमा अलपत्र अवस्थामा छाडेर २४ अगस्त २०१८ देखि फरार भएका छन् । विजयका अलपत्र परिवार हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय वैकल्पिक सदस्य भिम सिंह विष्ट, कार्यकर्ता शुरेश विष्ट, नदियाड नगर समितिका अध्यक्ष जगत विष्टको पहलमा नगर समितिको सरक्षणमा रहेका छन् । निजलाई चौतर्फी खोज तलास गर्दा नदियाडमा नभएको र स्वदेश घर बर्दियामा पुगिसकेको शंका उनका परिवारको छ । निज बिजय नेपालीलाई भेटनु हुने महानु भावले नाडियाडमा भिमसिंह विष्ट 9428902690, जगत विष्ट 9998184098 र सुरेश विष्ट 8511791999 वा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा तथा राष्ट्रिय जनमोर्चा बर्दियालाई जानकारी गराउनु हुन विनम्र अनुरोध गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here