नेपाली भुमिमा विदेशी बुट बज्रिँदा टुलुटुलु हेरेर बस्न सकिदैन ।

0
66

टोकियो, जापान । जापान नेपाली एकता समाज क्षेत्रिय समिति टोकियोले भारतीय हस्तक्षेपको विरुद्ध सबै एकजुट हुनुपर्ने जनाएको छ ।

समाजका अध्यक्ष देबेन्द्र बस्यालले एक विज्ञप्ती जारी गर्दै नेपाल भुमिमा भारतीय साम्राज्यवादको हस्तक्षेप कुनैपनि अवस्थामा सहिय नहुने बताउनु भएको छ । नेपाली भुमीमा विदेशी बुट बज्रिँदा टुलुटुलु हेरेर बस्न नसकिने वक्तव्यमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here