नेपालको पुरानो ऐतिहासिक क्याम्पसमा (छैठौं)को भेला सम्पन्न

0
293

काठमाडौं । नेपालको सबैभन्दा पुरानो ऐतिहासिक त्रि–चन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियु (छैठौं) को भेला सम्पन्न भएको छ । विद्यार्थिहरुको हक र हितकोे लागि लड्दै आएको अखिल छैठौंले त्रिचन्द्रमा भेला सम्पन्न गरेको भेलाका प्रमुख अतिथि युनियनका केन्द्रीय उपाध्यक्ष रेशमराज कडेलले बताए । त्यसैगरी युनियनका केन्द्रीय सदस्य सुवास जिसी र काठमाडौं जिल्ला सचिव सुदिप पौडेलले भेला सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

भेलाले बासु भण्डारीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ । जसमाः उपाध्यक्ष– योगेन्द्र कंडेल, सचिब– बर्षा भण्डारी, सहसचिब– दीपक कुमार शाह र कोषाध्यक्ष– भुमिका रेउले रहेका छन् । त्यस्तै सदस्यहरुमा भैरब रोका, दिब्या नेपाल, विज्ञान क्षेत्री, निरज बस्याल, रोजिना आचार्य, विमल पौडेल, शिव भट्टराई, रिजन सेडाई, सफल चापागाईं, सल्लाहकारहरुमा विवेक जिसी (बिद्रोहि), मनोज न्यौंपाने, बाबुराम खनाल र उज्वल मैनाली रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here