नेकपा र काँग्रेस परित्याग गरि राजमोमा प्रवेश

0
3832

भदौ २१, बाग्लुङ । सो अवसरमा नेकपा र नेपाली काग्रेश परित्याग गरी मिलन भट्ट, हरी शर्मा भट्ट, ऋषिराम लामिछाने, सिता लामिछाने, सविता लामिछाने, अर्जुन जिसी, लक्ष्मी जिसी लगाएत राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको थियो । नवप्रवेशीहरुलाई राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्षले अविर र फूलमालाले स्वागत गर्नुका साथै पार्टीको सदस्यता वितरण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here