नेकपाको समाजबाद

0
232
भन्छन नेकपा को समाजबाद आयको छ
भित्ता भित्तामा बिजुलिका पोल पोलमा
ओलिको फोटो छायको छ
जात र धर्मको आडमा लडाउन
यहि सरकारलेनै चाहेको छ
त्यसैलेत सरकारले आफै योजना गरि
कृचियन हरुको सम्मेलनमा धायको छ।
जनतालाई करको भारि बोकाई
नेताले शुख र सुविधा पायको छ
जनता सिटामोल नपाई मृत्युको सिकार बन्दा
टाउको दुखदा नेता लन्दन अ्मेरिका धायको छ
जनता भेलबाढिमा भारिबोकी तुनमा वारपार गरेको छ
तर नेताले 18करोडको गाडी चढ्न पायको छ
भ्रस्तचारको अन्तय गर्छौ भनि फलाकथ्यौ तर
विमान खरिदमा 6अरब नेतालेकुर्लुम्मै खायको छ
निर्मला लगायत अन्य कलिला मुना हरुको प्राण खायको छ
बिचरा न्याय मिलेन आन्दोलनले सडक तातेको छ
जताततै घटनाको निन्दा भाछ
हत्याराले छुट्कारा पायको छ
यस्तै रहेछ भनाउदो कम्युनिस्ट
दुइतिहाईको सरकार
गरिबले न्याय नपाउने सरकार भनी निन्दा गर्दै
जताततै निरासा छायको छ
रसिया र चिनमा जनताको समाजबाद हुन्थ्यो
तर नेपालमा त नेकपाका टाठाबाठा नेता र
आफन्तजन लाई मात्र समाजबाद आयको छ
जनताले नुनको ढेको सङग कस्टले
एकगास निल्छ बिचरा तर
नेताले मार्सी चामलको भात र
चौरासी ब्यन्जन खायको छ
जनता गाँस बाँस कपासको अभाबमा छटपटाई रहेको छ
नत कुनै सेवा सुविधा जनताले पायकोछ
सान्तिपुर्ण ढङ्गले लियको समाजबाद यस्तै हुदो रहेछ
त्यसैले जनता अब खुकुरी खुडा बन्दुक बोकि
जनताफेरि आर्को ठुलो जनयुद्ध गरि
जनबादी ब्यबस्था ल्याउने गित गायको छ
जनताले यहि चाहेको छ मरिमेटेर लायको छ
नौलो जनबादी क्रान्ती गरि
नेतार ठुला बढालाई मात्र आयको
ब्यबस्था अन्त्य गरि
नौलो जनबादी ब्यबस्था हुँदै
समाजबाद र बैज्ञानिक समाजबाद चाहेको छ ।।
कमल खड्का 04/12/2018
कमलराज विक, केरला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here