नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित

0
29

काठमाडौं/ नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

राष्ट्रिय सभाको लागि बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार प्राप्त गरि नेता श्रेष्ठ निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले  पछाडि पार्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार पाए । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here