समाचार निर्मला हत्या प्रकरण : ६ प्रहरीलाई धरौटीमा छोड्न आदेश By ई-मिसन खबर - March 14, 2019 0 53 Share on Facebook Tweet on Twitter tweet emissionkhabar.com ३० फागुन, कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।