निजी क्याम्पसलाई दिएको सम्बन्धनको विरोधमा विद्यार्थी संगठनहरु

0
150

चितवन । कृषि तथा वन विश्वविद्यालयले निजी क्याम्पसलाई दिएको सम्बन्धनको विरोधमा विभिन्न राजनीतिक पार्टीहरु निकट रहेको विद्यार्थी संगठनहरुले संयुक्त विद्यार्थी जुलुस र विरोध कार्यक्रम भरतपुर, चितवनमा सम्पन्न गरेका छन् ।

कार्यक्रममा केन्द्रीय क्याम्पस रामपुर र पक्लीहवा क्याम्पस, रुपन्देही तथा चितवनका विद्यार्थीहरु सहभागी थिए । जुलुसले भरतपुर बजार परिक्रमा गरेको थियो ।

पूर्बाधारर्युक्त सरकारी क्याम्पसको समेत गुणस्तर पुरै खस्केको बेला बिना पुर्बाधार पहुँचको भरमा छिटो पैसा कमाउन खुलेका निजि क्याम्पसबाट शिक्षामा प्रतिस्पर्धा नहुने विद्यार्थीहरु संगठनहरुको ठम्याई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here