नदियाडमा मूलप्रवाहको समिति गठन

0
77

पश्चिम भारत/  मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिती अन्तर्गत नदियाडमा नगर भेला सम्पन्न भएको छ । मूलप्रवाहका केन्द्रिय  सचिब प्रेम पौडेलको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले रबिन्द्र बिष्टको अध्यक्षता मा ११ पुर्ण  २ बैकल्पिक र 4 सल्लाहकार गरि १७ सदस्यीय नदियाड नगरसमिति गठन गरेको केन्द्रीय सचिव पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here