नवीन बस्याल परिवारमा शोकमा

0
684

दिल्ली । रक्तिम अभियानका जल्दाबल्दा कलाकार कम्यूनिष्ट आन्दोलनका धरोहर क. मोहन बिक्रम सिंह द्वारा लिखित किसान आन्दोलनसँग आधारित चलचित्र फाल्गुन २४ बिजको बिहान नामक चलचित्रमा युवाको भूमिकामा अभिनय गरेका नवीन बस्याल परिवार शोकमा परेको छ । नारीहरुको महान चाड तीज पर्वको नजदिक बस्यालको कान्छो बाबुको भदौ १९ का दिन र माईला बाबुको भदौ २९ का दिन दुःखद निधन भएको थियो ।

नवीन बस्यालका कान्छा र माइला बाबुहरु गाउँमै किसानी तथा घर निर्माणका काम गर्नु हुन्थ्यो । यो दुःखद निधनप्रति हार्दिक श्रद्धान्जली तथा शोकाकुल बस्याल परिवारप्रति समबेदना प्रकट गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here