नवलपुर त्रिवेनीमा राजमोको समिति गठन

0
198

पौष ६, नवलपुर । राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला अन्तर्गत बिनयी त्रीबेनी गापामा एक भेला सम्पन्न गरिएको छ । रा.ज.मो. नवलपुर जिल्ला सल्लाहकार सदस्य चन्द्र सापकोटाको विशेष उपस्थित तथा रन बहादुर रिजाल, राम बहादुर बिश्वकर्माको पहलमा नर बहादुर बि.सि.को संयोजकत्वमा ५ सदस्यीय बिनयी त्रीबेनी गाउँपालिका तदर्थ समिति गठन भएको गरिएको छ ।

समितिमा भक्तिराम ढाकाल, रन बहादुर रिजाल, राम बहादुर बिश्वकर्मा र मनोज बिश्वकर्मा सदस्य रहनु भएको छ । सो समितिले छिटै विशेष भेला गरि भाबी कार्यक्रम तय गरिने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here