नवलपुर कुमारबर्ती क्याम्पसमा अखिल(छैठौं)

0
167

पौस ८, नवलपुर । कुमारबर्ती क्याम्पस नवलपुरमा अखिल (छैठौं) ले संघीयता विरुद्धको बिद्यार्थी मार्च २०७५ कार्यक्रम सम्पन्न गरेको छ । युनियनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज गणेश अधिकारी र बैकल्पीक केन्द्रीय सदस्य प्रताप पौडेलको टोलीले कार्यक्रमसँगै उक्त क्याम्पसमा अस्मिता भट्टराईको अध्यक्षतामा १३ सदस्यीय अखिल (छैठौं) को मूल इकाई समिति निर्माण गरेको छ ।

जसमा: उपाध्यक्ष– शान्ती तिवारी, सचिव– डील्लिराज भुसाल, सहसचिव– जमुना भुसाल र कोषाध्यक्ष– अनिता नेपाली रहेका छन् । त्यस्तै सदस्यमा: प्रतिभा कडेल, दीपा न्यौंपाने, सिर्जना रेग्मी, सारदा खरेल, राधिका पोख्रेल, सलमा बुढाथोकी, सबु पाण्डे र भुमिका कार्की रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here