नयाँ मुलुकी संहिताले गरेका १३ एेन खारेज, ३६ एेन संशाेधन (सूचि सहित)

0
150

खारेज भएका ऐनहरु निम्न रहेका छन् ।
१. मुलुकी ऐन, २०२०
२. नागरिक अधिकार ऐन, २०१२
३. गाली र बेइज्जती ऐन, २०१६
४. भिक्षा माग्ने (निषेध) ऐन, २०१८
५. जुवा ऐन, २०२०
६. करार ऐन, २०५६
७. सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९
८. केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, २०२०
९. केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७
१०. राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६
११. नेपाल कोर्ट फी ऐन, २०१७
१२. जासूसी ऐन, २०१८
१३. विवाह दर्ता ऐन, २०२८

दफा खारेजी भएका एेन
१. सर्वाेच्च अदालत एेन, २०४८ काे दफा ५
२. राजश्व न्यायाधिकरण एेन, २०३१ काे अनुसूचि–१ काे त्रम संख्या ४,
नयाँ मुलुकी संहिता लागू भए सँगै नेपालका ३६ वटा पुराना ऐनहरु पनि संशोधन गरिएको छ भने मुलुकी संहितामा रहेको व्यवस्थासँग बाझिने गरी रहेका ऐनहरुका प्रावधान संशोधनमार्फत हटाइएको छ ।

संशोधन भएका ऐनहरु
१. जलचर संरक्षण ऐन २०१७
२. विस्फोटक पदार्थ ऐन २०१८
३. विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९
४. हातहतियार खरखजना ऐन २०१९
५. हुलाक ऐन २०१९
६. जग्गा (नाप जाँच) ऐन २०१९
७. कारागार ऐन २०१९
८. नेपाल मेडिकल काउन्सिल ऐन २०२०
९. खाद्य ऐन २०२३
१०. होटल व्यवस्था तथा मदिराको बिक्री वितरण ९नियन्त्रण० ऐन २०२३
११. राहदानी ऐन २०२४
१२. स्टाडर्ड नाप र तौल ऐन २०२५
१३. संक्षिप्त कार्यविधि ऐन २०२८
१४. स्थानीय प्रशासन ऐन २०२८
१५. शिक्षा ऐन २०२८
१६. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९
१७. प्रमाण ऐन २०३१
१८. मालपोत ऐन २०३४
१९. औषधी ऐन २०३५
२०. आयुर्वेद चिकित्सा परिषद ऐन २०४५
२१. नेपाल खानेपानी संस्थान ऐन २०४६
२२. जीवनाशक विषदी ऐन २०४८
२३. बालबालिकासम्बन्धी ऐन २०४८
२४. शहरी तथा यातायात व्यवस्था ऐन २०४९
२५. वन ऐन २०४९
२६. राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२
२७. नेपाल नर्सिङ परिषद ऐन २०५२
२८. मानव शरीर अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५४
२९. बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६
३०. नेपाल फार्मेसी परिषद ऐन २०५७
३१. सशस्त्र प्रहरी ऐन २०५८
३२. नेपाल राष्ट्र बैंक ऐन २०५८
३३. अन्तशुल्क ऐन २०५८
३४. सैनिक ऐन २०६३
३५. मानव वेचविखन तथा ओसरा पसार (नियन्त्रण) ऐन २०६४
३६. भन्सार ऐन २०६४ रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here