नचिनि हुँन्न

0
156
सुरेशकुमार पाण्डे

देशका जनतालाई दाश गराउँनेलाई नचिनि हुँन्न,
परदेशको बौडरमै युवा मराउँनेलाई नचीनि हुँन्न।

देश र जनता लाई थाँति राखेर बिदेशि को शामु,
डलर र भारुले धनसार भराउँनेलाई नचिनि हुँन्न।

आफ्ना शन्तान बिदेश का गुलाम जस्तै जिवनी,
कुनियती दुश्मनको मन पराउँनेलाई नचिनि हुँन्न।

आफ्नो मात्रृत्वमै बिदेशको चलखेल बडेर जाँदा,
उनैको सामुन्ने घुँडाटेक्दै डराउँनेलाई नचिनि हुँन्न।

थिँचो मिचो छन यो देशका जनता देश बिदेशमा,
यस्तो ब्यबहार लाई सदै सराउँनेलाई नचिनि हुँन्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here