दादरीमा नगर समिति गठन

0
165

दादरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तरगत हरियाणाको दादरीमा नगर समिति गठन गरिएको छ । कविर बि.क.को सकृयता तथा भिवानी नगर समितिका अध्यक्ष मोहन सिंह वि.क.र रमेश जि.सी.को पहल र पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष लालचन पन्त र सहसचिव सालिकराम आचार्यको विशेष उपस्थितीमा सम्पन्न भेलोले कविर विकको अध्यक्षतामा ९ पूण्र्ढा ३ वैकल्पिक र २ सल्लाहकार गरि १४ सदस्यीय नगर समिति संगठन गठन गरिएको छ ।

जसमाः उपाध्यक्ष– लाल सिंह सुनार, सचिव– किशन वि.क., राजु बि.क., कोषाध्यक्ष– बुध्दराम बि.क. रहेका छन् । त्यस्तै सदस्यहरुमाः इन्द्र बहादुर मगर, सुरज बि.क., ओम प्रकाश भुसाल, पिताम्बर बि.क., वैकल्पिक सदस्यमाः अनिरुद्र पाण्डे, गुमान सिंह थापा र गणैश थापा रहेका छन् । त्यस्तै भेलले रेशम विकलाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here