दाङका युवा–विद्यार्थी “लागौ युवा, जागौ युवा” अभियानमा

0
228

माघ ११, दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ र अखिल (छैठौं) ले देश व्यापी रूपमा सञ्चालन गरेको लागौ युवा जागौ युवा अभियान अन्तर्गत दाङको घोराहीका बिभिन्न ठाँउमा कोण सभा, अन्तरक्रिया, प्रशिक्षण र उच्च मा.वि .तथा क्याम्पसहरूमा ईकाई समितीहरू गठन गरेको छ ।

जस्माः विद्या निलकण्ठ क्याम्पस घोराहीमा टिकाराम केसीको अध्यक्षतामा १९ सदस्यीय समिति, श्री उच्च मा.बि. रझेनामा दिल माया बि.क.को अध्यक्षतामा ४३ सदस्यीय समिति, सिद्वरत्ननाथ नमुना उच्च मा.बि नारायणपुरमा प्रकाश महराको अध्यक्षतामा २१ सदस्यीय समिति र दाङभ्याली क्याम्पस घोराहीमा बिमला कालाथोकीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।

उक्त टोलिमा युवक संघका केन्द्रीय सचिब भक्त बहादुर बि.क., सदस्य हरि योगी, निर्मल पौडेल, घोराही नगर अध्यक्ष डोर बहादुर के.सी र अखिल (छैठौ) को केन्द्रीय सदस्य खगेन्द्रा बिस्ट, जिल्ला सदस्य लक्ष्मण बि.क. दिनेश रैदास लगायतको सहभागिता रहेका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here