दक्षिण भारतमा मूल प्रवाहको गतिविधि

0
642

चेन्नई उत्तर, २९ अप्रेल ।
मूल प्रवाह अखिल भसरत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिद्वारा सञ्चालित प्यारिस तथा रायपुरम एरियाको भेला सम्पन्न भएको छ ।

बिक्रम केसीको सञ्चालन तथा मोहराज सुबेदीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा नगर अध्यक्ष उमानन्द आचार्य, क्षेत्रीय कोषाध्यक्ष शेर बहादुर बिक, नगर सदस्य रमेश बस्नेत, कोषाध्यक्ष शुखदेब शर्मा, पश्चिम नगर सदस्य नेत्रलाल शर्मा, विद्यार्थी क्षेत्रीय सदस्य बिशन केसी, महिला बिभागकी फुलमाया केसी लगायतको आसन ग्रहणपछी सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । भेलामा सहभागिहरुलाई रामु चालिसेले स्वागत गर्नु भएको थियो ।
भेलाको उद्घाटन नगर अध्यक्ष उमानन्द शर्माले गर्नु भएको थियो । शेर बहादुर बिक, बिशन केसी, फुलमाया केसी, नेत्रलाल शर्मा, शुखदेब शर्माले शुभ कामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

प्यारीस एरिया समितिः

अध्यक्ष– मोहराज सुबेदी, उपाध्यक्ष– महेन्द्र भण्डारी, सचिव– रामु चालिसे, सहसचिव– इन्द्रा शर्मा र कोषाध्यक्ष– नारायण सुबेदी रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः राम कुमार चौधरी, भिमबहादुर पुन, भिम बहादुर कार्की, शुरेस शर्मा, बैकल्पिकमा बिष्णु जिसी र राजु शर्मा रहनुभएको छ । त्यस्तै भेलाले गिर बहादुर ठकुरी र शिब नेपालीलाई सल्लाहकार चयन गरेको छ ।

रायपुरम एरिया समितिः

अध्यक्ष– नारायण पौडेल, उपाध्यक्ष– लाल बहादुर थापा, सचिव– कृष्ण कुमारी थापा, सहसचिव– शिबु कुमार केसी र कोषाध्यक्ष– बिक्रम केसी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा ध्रुब चन, महेन्द्र परियार, बैकल्पिकमा सदस्यमाः नबिन पौडेल र रुद्र धामी रहेका छन् । भेलाले गणेश पौडेल र डम्बर थापालाई सल्लाहकार चयन गरेको छ । नयाँ समितिलाई रमेश बस्नेतले बधाइ दिनु भएको थियो ।

चेन्नई पश्चिम, २९ अप्रेल ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिद्वारा सन्चालित आम्बात्तुर (वि) एरियाको सम्मेलन प्रश्चातको प्रथम भेला सम्पन्न भएको छ । शेर बहादुर रानाको सञ्चालन तथा शसिराम थापाको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा क्षेत्रीय प्रतिनिधि दयराम खनाल, नगर समितिका अध्यक्ष केशमान नेपालीले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

सहिदहरुको संझनामा एक मिनेन मौनधारण पश्चात बुद्दिराम पौदेलले उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।

भेलाको उद्घाटन नगर अध्यक्ष केशमान नेपालीले गर्नुभएको थियो । क्षेत्रीय प्रतिनिधि दयराम खनाल र नगर समितिका सदस्य पदम पौडेलले भेला सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो । नयाँ समितिको घोषणा केशमान नेपालीले गर्नुभएको थियो ।

जसमाः अध्यक्ष– गङगा थापा, उपाध्यक्ष– शासिराम थापा, सचिव शेर बहादुर राना, सहसचिव भबिलाल थापा र कोषाध्यक्ष– बुद्धिराम पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा तर्क बहादुर थापा, नर बहादुर थापा, छविलाल थापा, भिम बहादुर थापा, बैकल्पिक सदस्यहरुमाः देबिराम शर्मा, कुलप्रसाद कालाथोकी, लक्ष्मण भण्डारी र नर बहादुर थापा रहेका छन् । नयाँ समितिलाई नगर समितिका सदस्य रमाकान्त शर्माले बधाई दिनुभएको थियो ।

चिदम्बरम, २१ अप्रेल ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सेतियातोप एरिया समिति अन्तर्गत प्रथम टोल भेला भएको छ । नगर सचिव हेम बहादुर गन्धर्वको बिषेश पहल र क्षेत्रीय समितिका गोकुल बहादुर गायकको उपस्थितिमा सम्पन्न भेलाको उदघोषक बालाकृष्णा गायक र अध्यक्षता सुर्यमान गिरीले गरेका थिए । भेलाले नयाँ समिति गठन गरेको छ । जसमाः अध्यक्ष– बालाकृष्णा गायक, सचिव– रजिना गायक, कोषाध्यक्ष– खेमकुमारी जिसी, सदस्य– बबिता गायक, टिका कुमारी गिरी, लिला गायक, खिमा कुमारी हमाल, सन्देश पराजुली, माया गायक र संगिता गन्धर्व रहेका छन् भने एक स्थान रिक्त राखिएको छ । नयाँ समितिलाई मोहराज शर्मा र केन्द्रीय परिषद सदस्य हेम बहादुर गन्धर्वले बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here