तिर्वेदीमा मूल प्रवाहको समिति गठन

0
45

तिर्वेदी, भारत/ मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको तारापुर नगर समिती अन्तर्गत तिर्बेदी नगरमा समिति गठन भएको छ ।

मध्यपश्चिम क्षेत्रीय उपाध्यक्ष टंक कुवर, नगर अध्यक्ष खडक राइ र ज्ञान प्रसाद भट्टराईको बिशेष उपस्थितमा नौ सदस्यीय  समिति गठन गरिएको हो । जसको अध्यक्ष लेखनाथ पान्डे, सचिव सुन्दर सिंह मल्ल, कोषाध्यक्ष बिकास श्रेष्ठ चयन हुनुभएको छ ।  यसैगरी सदस्यहरुमा देबि थापा, सान्ती थापा, फुलमाया परिवार, रेनुका कुँवर, उषा तरामी मगर र लाल बहादुर चयन हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here