तारापुरमा महिला भेला सम्पन्न

0
72

तारापुर, भारत/ मूलप्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिती अन्तर्गत महिला बिभागको चौथो भेला सम्पन्न भएको छ ।

भेलाले सुनिता पुनको अध्यक्षतामा एघार सदस्यीय समिती गठन गरेको छ । जसको सचिवमा सुमित्रा नेवार र कोषाध्यक्षमा पुनम राइ चयन भएका छन । समितीको सदस्यहरुमा क्रमशः शान्ती थापा, गिता सारु मगर, देबि थापा, सरासती पल्ली मगर, खुज्बु थापा , फुलमाया परिवार, सबिता चापागाइ रहेका छन्

मूलप्रवाहका मध्यपश्चिम क्षेत्रीय उपाध्यक्ष टंक कुवरको प्रमुख आतिथ्यमा सम्पन्न भेलाको अध्यक्षता  देबि थापा र  सुमित्रा नेवार र स्वागत सुनिता पुनले गर्नुभएको थियो । भेलामा रक्तिम सास्कृतिक अभियानका केन्द्रिय सदस्य उसा तरामी रक्तिम भारत केन्द्रिय उपाध्यक्ष बोम सिंजापती क्षेत्रीय सयोजक रेनुका कुवर र तरापुर नगर अध्यक्ष खडक राइले मन्तव्य राख्नु भएको । कार्यक्रमको अन्तयमा रक्तिम परिवारले नबनिर्बाचित समितिलाई गितबाट बधाई शुभकामना दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here