तारापुरमा महिला भेला सम्पन्न

0
313

तारापुर । मूल प्रवाह अखिल भारत नेपाली समाज तारापुर नगर समिति अन्तरगत महिला बिभागको चौथो भेला सम्पन्न भएको छ । भेला सबिता चापागाइको अध्यक्षता तथा केन्द्रीय परिसद सदस्य टंक कुंवरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई सुनिता पुनको स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा रक्तिम केन्द्रीय बिभागका बोम सिंजापती, महिला बिभाग क्षेत्रीय संयोजक रेनुका कुंवर, मूल प्रवाह नगर अध्यक्ष खडक राई, रक्तिम नगर विभागका गणेश भट्टराईको आतिथ्यता रहेको थियो ।

भेलाले सबिता चापागाइको अध्यक्षतामा नयाँ नगर विभाग चयन गरिएको छ । जसमाः सचिव– सुमित्रा नेवार, कोषाअध्यक्ष– सुनिता पुन रहेका छन् । त्यस्तै सदस्यमा बिस्नु माया पान्डे, पृयाका केसी, पबित्रा थापा, गिता थापा, पुनम राइ, सिता सिंह, गौरी बर्मा, शान्ती थापा, देबि थापा, कमला कुंवर, सोनम थापा, कृष्ण थापा र निसा कुंवर रहेका छन् ।
नयाँ समितिलाई अतिथिहरुबाट बधाई तथा शुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here