तनहुँमा विरोध सभा सम्पन्न

0
87

दमौली । “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौा, सङ्घीयताको खारेज गरौा” भन्ने राष्ट्रिय जनमोर्चाको असार–साउन दुइ महिने कार्यक्रम अन्तर्गत तनहुामा विरोध सभा सम्पन्न भएको छ ।

गत साउन ३१ गते तनहुँको सदरमुकाम दमौलीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सभालाई प्रमुख अतिथि अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा र अन्य वक्ताहरु राजमो तनहुाका अध्यक्ष पुष्पलाल श्रेष्ठ र सचिव श्री कुमार श्रेष्ठले सम्बोधन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here