डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको पूर्जी

0
172

न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले प्रा. डा. गोविन्द केसीलाई पक्राउ गरी भोलि विहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश सहितको पूर्जी जारी गरेको छ ।

सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको पुर्जीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here