टाेक्योमा नेपाली नारीहरूकाे तीज धमका

0
78

सबै नेपालीहरुको साझा संस्था जापान नेपाली एकता समाजले भोली अर्थात २८ तारिक बुधबारका दिन गिन्जा स्थित एभ्रेष्ट डाइनिङ हलमा तीज कार्यक्रम भव्य एवम् सानदार रुपमा सम्पन्न गर्न गैरहेको छ साँझ ५ बजेबाट शुरुहुने उक्त कार्यक्रम राती ११ बजे सम्म चल्ने छ कार्यक्रमलाई बढी मनोरन्जनपूर्ण बनाउनको लागि लोक गायक दिपक खत्री र रक्तीम परिवारका पूर्व कलाकार सचित्र के.सी.को महत्वपूर्ण भूमिका रहनेछ वर्ष दिनमा एकपटक आउने नेपाली नारीहरुको दुख विसाउने र दुख पोख्ने यस तीज कार्यक्रममा सबै नारीहरुलाई प्रबेस निशुल्क गरीएको छ आज नेपालीहरु गास बास र कपाको खोजीमा संसारभरी भौतारीनु परेको तीतो यथाथर्तालाई बुलन्द गर्दै प्रवासमा नेपालीहरुले नेपालीहरुलाई नै कसरी शोषण गरीरहेका छन र जापान नेपाली एकता समाज त्यसको विरुद्ध कसरी जाईलाग्दैछ भन्ने बारेमा सानो प्रवचन पछि लोक गायक दिपक खत्री, रक्तीमका कलाकार सचित्र केसी लगाएतबाट मनोरन्जपूर्ण कार्यक्रम प्रस्तुत हुनेछ अन्तमा नारीहरुलाई एकता समाजले दरख्वाउने कार्यक्रम रहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here