जीवन संघर्ष हो

0
836

रचना/संगीत नवीन बस्याल

जीवन…हो संघर्ष…संघर्ष…जीवन
संघर्षमा हार्ने छैन कहिलै यो जीवन

बाढाहरु पछ्याउँदै जीवन अघी बढ्नुछ
हारमा पनि जीत बन्ने आँधी बन्नुछ
यात्रा यो जीवनको हार्नु हुँदैन
मनो विश्वास बढाउनुछ मार्नु हुदैन

समयसँग हार होइन हामी जीत बन्नु छ
देशको मायाँ मनमा राखी शिखर चढ्नु छ
लक्ष्य यो संघर्ष महान बन्नु छ
अन्धकार छन जीवन प्रकाश छर्नु छ

कठिन छ यात्रा हाम्रो तर सुन्दर बन्नु छ
फलामका जंजीर हामी अझै तोड्नु छ
जीवन…हो संघर्ष…संघर्ष…जीवन
संघर्षमा हार्ने छैन कहिलै यो जीवन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here