जयपुर उत्तरमा भव्य रुपमा भैलो सम्पन्न

0
154

जयपुर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तरको आयोजनामा २०७५ सालको जनवादी भैलो भव्य रुपमा खेलिएको छ ।

नगर अध्यक्ष रामप्रकाश शर्माको इञ्चार्जमा, केन्द्रीय सदस्य मोहन गिरी, क्षेत्रीय सचिव नारायण ज्ञावली, नगर उपाध्यक्ष मंगल सिंह खड़का, कोषाध्यक्ष नारायण पौडेल लगायत अमर सुचिकार, महिला बिभाग रक्तिम विभागका कलाकार तथा कार्यकर्ताहरूको व्यापक उपस्थिति तथा सक्रियतामा समपन्न भैलो नगरका हसनपुरा, अम्माबाडी, बनीपार्क, जौहरी बाजार आदि ठाउँमा भव्यरुपमा भैलो खेलिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here