छैठौंको विशेष जिल्ला भेला सम्पन्न

0
135

डोटी । अखिल (छैठौं) डोटीको विशेष जिल्ला भेला सम्पन्न भएको छ । भेला महासचिव महेश राज जोशी र डोटी राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केशवनाथ योगीको विशेष उपस्थितमा सम्पन्न भएको थियो । भेलाले हेम बिक्रम चन्दको संयोजकत्वमा नयाँ समिति चयन गरेको छ ।

भेलाले सचिव सुर्य अवस्थि, सदस्यमा लोकराज अवस्थि, कमला बिक, पुजा बिक, रमेश भुल, यज्ञराज भट्ट, शकंर भट्ट, सहदेब भट्ट र ४ स्थान रित्त राखिएको छ । नयाँ समितिलाई अतिथिहरु महेशराज जोशी र केशवनाथ योगीले बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here