च्याउको अवस्था, सम्भावना र चुनौती बिषेयक अन्तर्क्रिया सम्पन्न

0
142

प्रदेश नं १ मा च्याउको अवस्था, सम्भावना र चुनौती बिषेयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार संघिय कृषि पशुपन्क्षि तथा राज्य विकास मन्त्रि माननीय रामकुमारी चौधरीको प्रमुख अाथित्यता अध्यक्ष प्रेमनारायण अधिकारीको ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश नं. ५ का सदस्य तथा च्याउ प्रशिक्षक राजन पौडेलले मिल्की च्याउको व्यवसायीक सम्भावना तथा अध्यक्ष प्रेम नारायण अधिकारीले च्याउको अवस्था र चुनौती बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमले प्रदेश इन्चार्ज बमलाल खवासको अध्यक्षतामा २५ सदस्य प्रदेश समिति गठन गरेको छ। उक्त कार्यक्रमा केन्द्रीय सह-अध्यक्ष चित्रलाल तिमिल्सेनाले सरकार च्याउ व्यवसायीको हितमा नरहेको कुरा व्यक्त गर्नु भएको थियो। साथमा अ.ने.कि. मा. सदस्य गणेश थापा, केन्द्रिय माहासचिव सन्तोस कार्कि, कोषाध्यक्ष विकास रिमाल, सदस्य श्याम सुन्दर, सदस्य नवराज अाचार्य प्रदेश नं. ७ सचिव नरेश बिष्टले मनतव्य राख्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here