ग्रेटर नोएडामा नगर भेला सम्पन्न

0
261

ग्रेटर नोएडा, १ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत ग्रेटर नोएडामा नगर भेला सम्पन्न भएको छ । केन्द्रीय सचिव ठाकुर खनालको विशेष उपस्थितिमा सम्पन्न नगर भेलाले मनरुपी विकको अध्यक्षतामा ७ पूर्णसदस्य २ बैकल्पिक सदस्य र ४ सल्लाहकार गरि १३ सदस्यीय नगर समिति चयन गरेको छ ।

जस्माः उपाध्यक्ष– सुरज कुंवर, सचिव– सोमबहादुर विक, सहसचिव– पवित्रा विक, कोषाध्यक्ष– ओमबहादुर विक रहेका छन् । त्यस्तै सदस्यहरुमाः शोभराम सुनार, करिश्मा कुंवर, बैकल्पिक सदस्यमाः हिम्मत र हिमाल रहेका छन् । त्यस्तै भेलाले विष्णु विक, अरुण, माया र विक्रम विकलाई सल्लाहकार चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here