गुप्तेश्वर बहुमुखीमा छैठौं

0
123

कुश्मा । संघीयता विरुद्धको विद्यार्थी मार्च अभियान अन्तर्गत पर्बत कुस्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा भेला सम्पन्न भएको छ ।

उक्त भेलाले सपना अधिकारीको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष क्रमशः कमला शर्मा, सरस्वती शर्मा, सुस्मिता आचार्य, दीपशिखा थापा र सदस्यहरुमा क्रमशः अनिता कडेल, सुजन पुन मगर, लक्ष्मी शर्मा, निशा थापा, मिलन अधिकारी, सम्झना हमाल, सपना अधिकारी, अनिता कार्की, शृजना गिरी र बिद्या अधिकारी रहनु भएको छ ।

कार्यक्रममा अखिल (छैठौ) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, केन्द्रीय सदस्य पुरन पोखरेल र केन्द्रीय सदस्य प्रताप पौडेलको विशेष उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here