गित गाएका हुँन्छन

0
175
सुरेशकुमार पान्डे

माकर्स वादलै बुझ्न नसक्ने सदै छाएका हुँन्छन,
आबेशमा चर्का क्रान्तिकारी गित गाएका हुँन्छन।

बोक्नता झोला अल्छिहरुले पनि बोकेको भेट्छु,
उनैलेबडि धन सम्पति सँग मायाँ लाएका हुँन्छन।

कता गएपछि छिट्टै सिखरमा चड्न सकिन्छ भन्दै,
गफको बदलामा सुखसुबिधा लै भाएका हुँन्ऊन।

नेताहरुको अँघिपछी जिहजूरिमा ब्याश्थ भएका,
जनता लाई चन्दा आँतङको बोझ ढाएका हुँन्छन।

क्रान्तिका खम्बालैओझेलमा पारेर स्वार्थ पुरा गर्न,
सबै पत्रपत्रिका हरुमा उनैका गफ आएका हुँन्छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here