क. टेकबहादुर घर्तीको संझनामा शोक सभा सम्पन्न

0
168

बाग्लुङ । राष्ट्रिय जनमोर्चाका युवा नेता तथा गण्डकी प्रदेश सांसद टेक बहादुर घर्ती मगरको सातौं दिनको पुण्य तीथिको दिन ढोरपाटन ५ स्थित उहाँकै निवास शैखोलामा शोक सभा सम्पन्न भएको छ ।

शोक सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, सांसद चन्द्र बहादुर बुढा मगर, इन्द्रलाल सापकोटा, पियारी थापा, गण्डकी प्रदेशका अर्थ विकास मामिला सभापति दिपक कोइराला, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगर लगायतले शोक मनतव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here