कोट्टयाममा भव्य भैलो कार्यक्रम सम्पन्न

0
79

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले २०७५ सालको भैलो सम्पन्न पारेको छ ।

नगर कोषाध्यक्ष टिकाराम सुबेदीको सञ्चालन र नगर अध्यक्ष धर्मराज शर्माको अध्यक्षता पश्चात् अगाडि बडेको कार्यक्रम्मा केन्दीय समितिका चोबनाथ शर्मा, क्षेत्रीय समितिका तुलबीर राना, भद्रबाहादुर थापा, कोट्टयाम नगर महिला बिभाग कि धन कुमारी केसी, विद्यार्थी नगरका अध्यक्ष किरण शर्मा र क्षेत्रीय विभागकी उषा शर्माले अथिति आसन ग्रहण गर्नुभएको थियो ।

बिष्णु प्रसाद सुबेदीले उपस्थित जनसमुदायहरुलाई स्वागत भाषण गर्नुभयको थियो र रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुले गित संगित स्वागत गर्नुभएको थियो ।

रक्तिम साँस्कृतिक परिवारले जनबादी भैलो गित संगीतका साथै नृत्य र नेपाली पञ्चेबाजा सहित भव्य साँस्कृतिका कार्यक्रम प्रस्ततु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here