कार्यकर्तालाई सहयोग

0
91

हैदरावाद उत्तर । छमान्सिङ्ह बिक उच्च रक्तचापको बिमारीले ग्रस्त भै टाउकोको सल्यक्रिया भएको तर उहाँको स्थिति कम्जोर भएको हुँदा वहाँलाई आर्थिक संकलन गरि ५ हजार दुईसय विस सहयोग गरिएको छ ।

विक मूल प्रबाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समितिद्वारा सञ्चालित सापुर नगर एरिया समितिका सदस्य हुनुहुन्छ । विकलाई दैनिक खर्चको लागि सापुर नगर एरिया समितिको पहल र सक्रियतामा सो आर्थिक संकलन गरि एरिया समितिका अध्यक्ष लालबहादुर थापा र सचिव तेजेन्द्र प्रसाद शर्माले हस्तान्तरण गर्नुभएको हो । उक्त रकम उहाँको श्रीमती बुझिलिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here