काभ्रेको आजाद मावी र गणेश भारती मावीमा अखिल(छैठौं)

0
239

काभ्रे । अखिल छैठौंका केन्द्रीय सदस्य सृजना जिसी र प्रतिभा पौडेलको उपस्थितिमा काभ्रे जिल्लाको आजाद मा बि मा १५ सदस्य इकाई समिति निर्माण भएको छ । अध्यक्ष मा अनिल राना उपाध्यक्ष प्रमिस भण्डारी सचिव सुमिता भुलुर सहसचिव रोसन अधिकारि कोषाध्यक्ष सुश्मा तिमिल्सिना र अन्य सदस्य हरूमा अनमोल चौलागाईं, मनिषा तिमिल्सिना, ईन्द्र श्रेष्ठ, बिनोद सापकोटा, समीर पुडासैनी, राजु मैनाली, स्वस्ति दङाल, सुनिल दाहाल, बिन्दा मिजार, शान्ति दङाल रहनु भएको छ।

यसैगरि गणेश भारती माबि मा १७ सदस्य समिति निर्माण भएको छ जसमा अध्यक्ष मनिका दर्जी उपाध्यक्ष कृतिका केसि सचीव सुजन तिमिल्सिना सहसचिव रितिका रायोल कोषाध्यक्ष सुदिप थापा र अन्य सदस्य हरूमा राधा महत, समीप वाग्ले, आरती तिमिल्सिना, अनिसा तामाङ, सुरेश तामाङ, सन्जिव तामाङ, अस्मिता तामाङ, सन्जु तामाङ, सोस्तिका दाहाल, विवेक नेपाली, रिया तामाङ, गौरव भट्टराई रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here