कविता- सपना

0
138

-लक्षीराम आचार्य

ए सपना!
तिमी मध्यरातमा मात्रै
किन भेटिन्छेउ?
किन गिजेल्छेउ?
थकित ज्ञानेन्दृयहरुलाई
सात्क्षाकार वार्ता गर्नु नै छ भने
बिपना भएर आउ
अध्यारोमा तिर त बैरिले हान्छ
तिमी त मेरो पृयतम साथी
लक्ष्य ,अनि गन्तव्य
तिमिलाई जति मात लागे पनि
म तिम्रो उहीँ,सरस,
संघर्सशिल,जिवनसाथी त हो नि
त्यसैले अब सधैं बर्ग संघर्ष को गोरेटोमा
बिपना भएर भेटौं ल सपना।।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here