कम्यूनिष्ठहरुको धर्म नै पक्षपाति भएको रामचन्द्र पौडेलको आरोप

0
173

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको धर्म नै पक्षपात गर्नु रहेकोे आरोप लगाएका छन् ।

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेको नगर प्रमुख–उपप्रमुखसँगको अन्तरसम्वाद कार्यक्रममा उनले कम्युनिस्टको चरित्र नै पक्षपात गर्ने रहेको भन्दै कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here