ओखलाले सम्पन्न पार्यो २०७५ को भैलो समपान

0
170
ओखला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ओखला नगर समितिले २०७५ सालको जनबादी भैलो समीक्षा तथा समापन कार्यक्रम सम्पन्न पारेको छ ।
              नगर अध्यक्ष विजय खनालको अध्यक्षता तथा तिलक पाण्डेको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा केन्द्रीय सचिव ठाकुर खनाल, सदस्य मतिराज गौतमका विशेष आतिथ्यता रहेको थियो । सोही अवसरमा नगर समितिका पूर्व अध्यक्ष  राम बहादुर बस्याललाई विदाई गरिएको थियो ।
                ठाकुर खनाल, मतिराज गौतमले बस्याललाई सल ओढाई सम्मान गर्दै वहाँले ओखला नगर समितिमा पुर्याउनु भएको योगदानप्रति धन्यवाद प्रकट गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई गिता पौडेलले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here