एकअर्काका भए रणवीर–दिपीका

0
148
मुम्बई । बलीबुड अभिनेता रणवीर र दिपीका पादुकोण एक अर्काका भएका छन् । उनीहरुले इटलीको लेक कोमामा विवाह गरेका हुन् ।
विवाह पछि उनीहरु हिंजो आइतबार मुम्बईको छत्रपति शिवाजी अन्तर्राष्ट्रिय हवाई अड्डमा पुगेर मिडीया र आफ्ना प्रशंसकहरु बीच हास्दै मुस्कुराउँदै गरे ।
उनीहरुले १५ नोभेम्बरका दिन विवाह गरेका हुन् । २१ नोभेम्बरका दिन बेंगलुरुमा र २८ नोभेम्बरका दिन मुम्बईमा रिसेप्शन पार्टी दिने बताइएको छ । तर फिल्मी दुनियाँका कलाकाहरुलाई भने १ दिसम्बरको छुट्टै पार्टी दिने तयारी रहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here