आज अन्तर्राष्ट्रिय मानवबेचबिखन विरुद्धको दिवस मनाईंदै

0
213

आज पनि विश्वभर मानव बेचबिखन विरुद्धको दिवस मनाइएको छ । हरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाउने गरिन्छ । हरेक बर्ष झैं यस बर्ष पनि संयुक्त राष्ट्रसंघले मानव बेचबिखन सम्बन्धि सचेतना फैलाउन आज को दिनमा यो दिवस मनाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here