- कहिले चिया त कहिले अदुवा अनि कहिले गोलभेँडाको निर्यातमा भारततर्फबाट अवरोध हुँदै आएको किसान तथा व्यवसायीहरू बताउँछन्।
- वाणिज्य मन्त्रालयका अनुसार अहिले गोलभेँडा निर्यातमा भइरहेको अवरोधलाई खुलाउने विषयमा भारतसँग कुराकानी भइरहेको छ।
- निर्धारित समयसीमा सकिएको एक महिना बितिसक्दा पनि बजेट पारित गर्न नसकेका स्थानीय सरकारका विकासका कार्यक्रम प्रभावित भएको जनप्रतिनिधिहरूले बताएका छन्।
- कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा विदेशबाटै वा नेपालमै आएर विदेशी नागरिकले साइबर आक्रमण गर्ने गरेको प्रहरी अधिकारीहरूले बताएका छन्।
- वाणिज्य मन्त्रालयका अनुसार अहिले गोलभेँडा निर्यातमा भइरहेको अवरोधलाई खुलाउने विषयमा भारतसँग कुराकानी भइरहेको छ।
- पाकिस्तानमा बुधवारको आम चुनावमा सबभन्दा धेरै सिट जितेको पूर्व क्रिकेटर इमरान खानको दल पीटीआईले गठबन्धन सरकार बनाउने अग्रसरता लिएपछि त्यहाँ राजनीतिक परामर्श चलिरहेको छ।
- सबैभन्दा ठूलो दलको रूपमा उदाए पनि पीटीआई स्पष्ट बहुमत पाउन विफल भएको छ।
- पाकिस्तानमा राजनीतिक पार्टीहरूको एउटा समूहले बुधवारको आमचुनावको परिणामलाई अस्वीकार गरेको छ।
- अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरूले यौन दुर्व्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपबारे आफूहरूले अनुसन्धान गर्ने बताएका छन्।
- लेज मून्भेसले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको ६ जना महिलाले न्यू योर्कर म्यागजिनलाई बताएका छन्।