आईएमई गरौं, उपहार जितौं

0
280
दिल्ली । दशैं–तिहार एवं छठ पर्वलाई लक्षित गरेर आईएमईले भारतबाट पैसा पठाउने सेवाग्राहीहरुलाई उपहार योजना सञ्चालन गरेको छ । आईएमईका गौतम नैथानीका अनुसार मुत्थुट फाइनेन्सबाट नेपालमा पैसा पठाउँदा दैनिक एउटा डिसहोम, साप्ताहिक एउटा स्मार्ट टिभी र मासिक एकजनालाई नेपाल जाने–आउने हवाई टिकट उपहार स्वरुप प्रदान गर्ने भएको छ ।
मुत्थुट फाइनेन्स मार्फत भारतबाट ग्राहाकहरुले पैसा पठाउँदा दिइने कन्ट्रोल नम्बरलाई गोलाप्रथाद्वारा छनोट गरि उपहार उपलब्ध गराइने छ । दिल्लीका सेवाग्राहीहरुले यसबारे अधिक जानकारी लिनको लागि आइएमईका गौतम नैथानी मो नम्बर 98913-50373 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here