अलिबागमा तीजि कार्यक्रम सम्पन्न

0
292
अलिबाग । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अलिबाग नगर समिति अन्तर्गत महिला न गर विभागको आयोजनामा तीजि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन रिता त्रामुले र अध्यक्षता मिना गुरुङले गर्नुभएको थियो ।
अतिथिहरुको आसन ग्रहण पछि निरमायाँ गुरुङ र कलाकारहरुले स्वागत गर्नुभएको थियो । तत्पश्चात कार्यक्रमको विधिवत उद्घाटन केन्द्रीय सदस्य खुम बहादुर पुनले गर्नुभएको थियो ।
क्षेत्रीय समितिका श्याम त्रामु, सन्तबहादुर थापा, तेज बहादुर थापा, अलिबाग नगर समितिबा मधु पुन, रायगढ नगर समितिबाट तिलक राना, पुना नगर समितिबाट शेर बहादुर पुलामी र कलाकारबाट यमी राना लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here