अन्ततः मन्त्री बास्कोटाले राजिनामा दिए

0
10

काठमाडौं । अन्ततः सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । मन्त्री बास्कोटाको  ७० करोड घुस मागेको  अडियो सार्वजनिक भएपछि उनी विवादमा फसेका थिए । उक्त अडियोको विषयलाई लिएर तिव्र आलोचना भएपछि उनले राजिनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसबारे जानकारी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here