अखिल (छैठौ“) को सम्मेलन आयोजक समिति गठन

0
212
महेन्द्रनगर । कञ्चनपुर जिल्ला अखिल (छैठौ“) ले २१ सदसीय सम्मेलन आयोजक समिति गठन गरेको छ । २०७५ साउन १० गते सम्पन्न भेलाले “वैज्ञानिक र व्यवहारिक शिक्षा हाम्रो माग, सामाजिक अन्धविश्वासका विरुद्व अहिल (छैठांै) को अभियान” भन्ने मूल नाराका साथ पुरानो समिती विघठन गरी महेश भट्टको संयोजकत्वमा  अयोजक समिति गठन भएको हो ।
समितिको सदस्यहरुमा हिमाल थापा, अम्बिका जैसी, शान्ति भट्ट, हरिश भट्ट, सन्देश न्यौपाने, दिपेन्द्र कार्की, नविन लम्साल, सागर दवाडी, खम्व बुढा, हरि सुनार, विरेन्द्र पुजारी, गोपाल भण्डारी, धन बहादुर वोहरा, समिर साहु, पार्वती बोहरा, सन्तोश चौधरी र भुवन कार्की रहनु भएको छ । त्यसैगरी अहिलेलाई सदस्यो तीन स्थान रिक्त राखिएको छ ।
भेलामा प्रमुख अतिथि (छैठौं) का केन्द्रीय सचिव तथा ७ नम्बर प्रदेश इन्चार्ज महेशराज जोशी रहनु भएको थियो भने अन्य अतिथिमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजाराम चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, जिल्ला सचिव राम बहादुर कार्की, नेता जनक कुँवर र अखिल (छैठाँै) का केन्द्रीय सदस्य तथा कैलाली जिल्ला सचिव उमेश कँडेल रहनु भएको थियो । अखिल (छैठौ“) का जिल्ला अध्यक्ष भिमराज जोशीको अध्यक्षता तथा जिल्ला सचिव मिलन घर्ती मगरको सञ्चालनमा सो भेला सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here