अखिल छैठौं बाग्लुङद्वारा समवेदना

0
176

पौष २५, बाग्लुङ । बागलुङ जिल्ला पश्चिम भेग स्थित ताराखोला गाउँपालिका स्थित वडा नं ४ मा याम बहादुर खत्रीको गोठमा भएको आगलागीमा परी रुद्रबहादुर रोकाको ५ बर्षिय छोरा रतिश रोका मगर, दिल ब घर्ती को ५ बर्षिय छोरी ऋृतू घर्ती र चार बर्षिय छोरा आयुष घर्तीको निधन भएको खबरले अखिल (छैठौ) जिल्ला समिति बागलुङ अत्यन्त स्तब्ध भएको छ ।छैठौंका जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डेले एक विज्ञप्ती जारी गरि समवेदना समेत प्रकट गरेका छन् ।

“यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौ । पाण्डेले भनेका छन्– “शोकमग्न परिवारलाई उचित राहतको ब्यबस्था गर्न सबन्धित निकाए तथा नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here