अखिल (छैठौं) बाग्लुङको आत्मालोचना

0
539

बाग्लुङ। अखिल (छैठौं) बाग्लुङ जिल्ला समितीले केन्द्रसङ सम्बन्धविच्छेद गरेको भनेर सार्वजनिक रुपमा विज्ञप्ति जारी गरेको आफ्नो पुर्व निर्णयप्रती आत्मालोचना गरेको छ ।

२१ औं राष्ट्रिय सम्मेलनको अन्तिम दिन अखिल (छैठौं) बाग्लुङ जिल्ला समितीले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रसंङ सम्बन्धविच्छेदको घोषणा गरेको थियो।

तर २०७५ मंसिर २ गते अखिल (छैठौं) बाग्लुङका अध्यक्ष शिव चालिसेद्वारा जारी गरिएको अर्को एक विज्ञप्तिमा असोज २८ गते आवेश र उत्तेजनामा आइ सामाजिक संजालमा उक्त विषय सार्वजनिक गर्नु कमजोरी भएको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here