अखिल छैटौं म्याग्दीको भेला आयोजक समिति गठन

0
64

बेनी । अखिल (छैठौ ) म्याग्दीले जिल्ला भेला आयोजक समिति निर्माण गरेको छ। उक्त भेलाले बिबा बिकको अध्यक्षतामा ७ सदस्य समिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा अजय बिक ,सचिबमा अमृता सृपाली कोषाध्यक्ष सममाया दगाइ पुन,र सदस्यहरुमा शुस्मा शाही,सन्जय सुनार अप्सरा सृपाली र दीपा बराइली लाई सल्लाहकार चयन गरेको छ ।

उक्त भेलालाइ प्रमुख अतिथि अखिल (छैठौ) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी र रास्टिय जनमोर्चा अध्यक्ष छबि बिकले शुभकामना तथा प्रशिक्षण दिनु भएको थियो । साथै उक्त समितिले यही चैत्र १ देखी ५ गते सम्म हुने संघीयता विरुद्धको काठमान्डौ मार्च अभियानमा जिल्ला बाट सक्रिय सहभागी हुने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here